मुक्तक
***************************ं
कुनै दृश्यले मन अचम्म नै लोभ्याउने गर्छ
सदैव सकारात्मक सोच र कर्मले अघि सर्छ
भाग्यमानी त ठान्नु अनि मान्नुपर्छ उसैलाई ;
जो प्रगतिको कार्ययोजनाले आफ्नै भर पर्छ ।
✍️ #अभ्यास_सञ्चालक प्रेम थापा "मन"
यो पनि हेर्नुहोसः-
मुक्तक