✍️मुक्तक
========
ऋण नलागोस् जीवनभरी खुसी लाग्छ घर
अरुको ईर्ष्या गर्नेसंग त धेरै लाग्छ डर
कहिल्यै नछुटोस् मकैको सातु पानी घरमा
जन्मिदा नाङ्गै जन्मियो मर्दा के लैजानु छर ?
✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵
यो पनि हेर्नुहोसः-
मुक्त्तक