✍️मुक्तक🇳🇵
========
आहा! मन लोभ्याउने ठाउँको के अयन गरौं अब
यस्तै यस्तै बस्ती बसाउने ठाउको चयन गरौं अब
धुलो मैलो देखि टाढा टाढा बस्ती बसाएर हामीले ,
यो समुद्रको बिचमा मिलिजुली सयन गरौं अब ।
✍️दुर्गा भट्टराई ,मोरङ
🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵
यो पनि हेर्नुहोसः-
मुक्तक