Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

शिक्षक र निजामती कर्मचारी नियुक्ती, सरुवा बढुवा हुँदा गर्नै पर्ने कार्यहरु के के हुन ?

 


नेपालको सरकारी शिक्षकले नियुक्ति भए पश्चात भर्नु पर्ने महत्वपूर्ण कामहरु

१. सितरोल फारम भरी शिक्षक नम्बर लिने (शिक्षक किताव खाना)  सितरोल ५ प्रति बनाउने,

२. सम्पत्ति विवरण भर्ने,(साठी दिन भित्र)

३. नागरिक लगानी कोषमा खाता खोल्ने (एक महिना भित्र)

४. सावधिक विमा कार्यलयमा रजिष्टर हुने (एक महिना भित्र)

५. कर्मचारी संचय कोषमा रजिष्ट्रर हुने (एक महिना भित्र)

६. सामाजिक सूरक्षा कोषमा सहभागी हुने (एक महिना भित्र)

७. PAN मा रजिष्ट्र गरी नम्बर लिने(एक महिना भित्र)

८. हाजिर भएको व्यहोराको मिति खुलाई एक पत्र लिई राख्ने

९.बैयक्तिक फाइल बनाउने


सरकारी शिक्षक सरुवा  हुँदा गर्नु पर्ने कार्यहरु

१.बर बुझारथ गर्ने

२.रमाना लिने

३.तलवी प्रतिवेदनको प्रतिलिपि लिने

४. सरुवाको जानकारी शिक्षक किताव खाना, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सावधिक विमा र सामाजिक विमालाई पत्रबाट जानकारी दिने्

५. विद्यालय समितिको सिफारिस समेत लिने

६. बैयक्तिक फाइल लिने

७.  कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सावधिक विमा र सामाजिक विमा आफू रहँदा सम्म कट्टी भएको छ वा छैन रुजु गरी दाखिला गर्न लगाउने


निजामती कर्मचारी नयाँ नियुक्ति भए पश्चात गर्नु पर्ने कार्यहरु के के हुन ?

१. सितरोल फारम भरी शिक्षक नम्बर लिने (निजामती किताव खाना)  सितरोल ५ प्रति बनाउने,

२. सम्पत्ति विवरण भर्ने,(साठी दिन भित्र)

३. नागरिक लगानी कोषमा खाता खोल्ने (एक महिना भित्र)

४. सावधिक विमा कार्यलयमा रजिष्टर हुने (एक महिना भित्र)

५. कर्मचारी संचय कोषमा रजिष्ट्रर हुने (एक महिना भित्र)

६. सामाजिक सूरक्षा कोषमा सहभागी हुने (एक महिना भित्र)

७. PAN मा रजिष्ट्र गरी नम्बर लिने(एक महिना भित्र)

८. हाजिर भएको व्यहोराको मिति खुलाई एक पत्र लिई राख्ने

९. निजामती हस्तपितलको रजिष्ट्र हुने

१०. बैयक्तिक फाइल बनाउने

निजामती कर्मचारी सरुवा भए पश्चात गर्नु पर्ने कार्यहरु के के हुन ?

१.बर बुझारथ गर्ने

२.रमाना लिने

३.तलवी प्रतिवेदनको प्रतिलिपि लिने

४. सरुवाको जानकारी  निजामती किताव खाना, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सावधिक विमा र सामाजिक विमालाई पत्रबाट जानकारी दिने्

५. भ्रमण भट्टाको लागि फारम परी भ्रमण भट्टा बुझ्ने

६.बैयक्तिक फाइल लिने

७.कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सावधिक विमा र सामाजिक विमा आफू रहँदा सम्म कट्टी भएको छ वा छैन रुजु गरी दाखिला गर्न लगाउने

#सितरोल सरुवा नियुक्ति  #शिक्षक  #निजामतिकर्मचारी

#शिक्षक सरुवा #शिक्षक बढुवा #शिक्षक नियुक्ति #निजामती कर्मचारी सरुवा #निजमाती कर्मचारी बढुवा#निजामती कर्मचारी नियुक्ति #शिक्षक र निजामती कर्मचारी नियुक्ती, सरुवा बढुवा हुँदा गर्नै पर्ने कार्यहरु के के हुन ?

 


Post a Comment

Previous Post Next Post