शिक्षक निवृत्तिभरण र उपदानका लागि २ प्रति फाईलसाथ संलग्न
गर्नुपर्ने कागजातहरुको सूची
१.शिक्षकका नागरिकता ,अध्यापन अनुमतिपत्र लगायत शैक्षिक
योग्यताका प्रमाणपत्रहरु,
२.नियुक्ति सिफारिसपत्र÷समर्थनपत्र (व्यहोरा प्रमाणित),
३.सेवाकालीन तालिममा सहभागी भएको पत्र (योजना पूर्वको सेवा गणना
गर्नुपर्नेको हकमा),
४.नोकरी अवधि निर्धारण समितिको पत्र (योजना पूर्वको हकमा),
५.शुरु स्थायी नियुक्तिपत्रको प्रतिलिपि(व्यहोरा प्रमाणित),
६.सरुवा,बढुवा, रमानापत्र (व्यहोरा प्रमाणित),
७.सेवा अवधिभर औषधी उपचार रकम लिए÷नलिएको स्पष्ट
खुलेको विद्यालयको पत्र (व्यहोरा प्रमाणित),
८.बरबुझारथ गरेको सम्वन्धित विद्यालयको पत्र (व्यहोरा प्रमाणित),
९.निरन्तर सेवा गरेको पत्र,विभागीय सजाय पाए÷नपाएको
पत्र (व्यहोरा प्रमाणित),
१०.अध्ययन, वेतलवी, असाधारण विदा
लिए÷नलिएको पत्र, लिएको भए समयावधि खुलाउने । (व्यहोरा
प्रमाणित),
११.अन्तिम तलबस्केल र ग्रेड खुलेको पत्र (व्यहोरा प्रमाणित),
१२.निर्धारित ढाँचा वमोजिमको संचित विरामी विदाको अभिलेख फाराम,
१३.शिक्षक राजीनामा,अवकाश पत्र,
१४.मृत शिक्षकको हकमा पद रिक्त भएको जानकारी ,
१५.सिटरोल फाराम,
१६.मृत शिक्षकको हकमा मृत्यु दर्ता र नाता प्रमाणित,
१७.मृत शिक्षकको हकमा संचयकोष र नागरिक लगानी कोषलाई रकम भुक्तानीका
लागि सम्वन्धित विद्यालयको पत्र,
१८.शैक्षिक भत्ता र सन्तती वृत्तिको हकमा जन्मदर्ता,नाता
प्रमाणित र वृत्ति सिफारिस समितिको सिफारिस,
१९.हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३÷३
प्रति(कितावखानामा पेश गर्ने,
२०.निवृत्तभरण अधिकारपत्रको माग फाराम(फर्मेट भर्नें),
२१. निवृत्तभरण शिक्षकको सुविधा सम्वन्धमा (फर्मेट भर्नें),
२२.विदा प्रमाणितको प्रतिलिपि(विदा रजिष्टरवाट) ।
#शिक्षक निवृत्तिभरण र उपदान: २ प्रति फाईल समेतको अनिवार्य
कागजातहरुको सम्पूर्ण सूची!"
"शिक्षकको निवृत्तिभरण प्रक्रिया सजिलो बनाउने: जान्नुहोस्
कागजातहरुको सम्पूर्ण सूची!"
"शिक्षक निवृत्तिभरण र उपदानका लागि अति महत्त्वपूर्ण कागजातहरूको
सम्पूर्ण सूची!"
"शिक्षक निवृत्तिभरण र उपदानका लागि सबै आवश्यक कागजातहरूको चौंकाउने
सूची!"
"शिक्षक निवृत्तिभरण र उपदानमा के के कागजात चाहिन्छ? २
प्रति फाईल सहितको सम्पूर्ण सूची जान्नुहोस्!"