Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

युनिटी लाइफमा ठगी भएका मानिसहरुले पैसा फिर्ताका लागि भर्नुपर्ने फारमः बुझाउने फारम डाउनलोड । Download

 


युनिटी लाइफमा ठगी भएका मानिसहरुले पैसा फिर्ताका लागि भर्नुपर्ने फारमः

युनिटी ठगीसका सम्पूर्ण मानुभावले यही असोज मसान्तसम्म निम्नानुसारको फारम भरी बुझाउनु हुन हार्दिक अनुरोध गरिन्छ।

१.       ललितपुर जिल्ला अदालतलाई सम्बोधन गरी भरिएको फारम

२.       फारम सँगै समावेश गर्नु पर्ने कागजातहरुः

क.     नागरिकता वा राष्ट्रिय परिचय पत्र वा कुनै परिचय खुल्ने कागजातको प्रतिलिपि

ख.     रकम बुझाएको कागजात वा अन्य कागजातको प्रमाणित प्रतिलिपि

ग.      निवेदकको बैँक खाताको चेकको प्रतिलिपति र सम्पर्क नम्बर


फारम डाउनलोड गर्नुहोस ।  Download  or Contact dhanulekali@gmail.com











Post a Comment

Previous Post Next Post